आवर्त

Romanized: aavarta, aavart, aawarta, avart

बिच भागलाई केन्द्र मानेर त्यसको चारैतिर घुमिरहने पानी; मुँवरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिच भागलाई केन्द्र मानेर त्यसको चारैतिर घुमिरहने पानी; मुँवरी।
२.
मानिस वा पशुको शरीरमा पाइने रौंको मुँवरी वा चक्र।
३.
पानी नपार्ने बादल।
४.
घुमाइ; परिक्रमा।

सम्बन्धित शब्दहरू