आवर्तक
Romanized: aavartaka, aavartak, aawartaka, avartak
चारैतिर घुमाउने; रिगाँउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चारैतिर घुमाउने; रिगाँउने।
२.
लगातार घुमिरहने; रिड्ने।
३.
फेरि फेरि दोहोरिने; पुनः पुनः भइरहने।
४.
(नाम)
मुँवरी।