निर्वचन
Romanized: nirvachana, nirvachan, nirwachana, nirwachan
वचन वा बोली नभएको; चुप रहने; मौन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वचन वा बोली नभएको; चुप रहने; मौन।
२.
(नाम)
शब्द वा वाक्यबारे व्याकरणअनुसार गरिने व्युत्पत्ति; भाष्य।