निर्वचनीय
Romanized: nirvachaniya, nirvachaniy, nirwachaniya, nirwachaniy
निर्वचन गर्न योग्य; निर्वचन गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निर्वचन गर्न योग्य; निर्वचन गर्न सकिने।
२.
निश्चित रूपमा भन्न सकिने।
३.
वर्णन गर्न नसकिने; बताएर नसकिने।