असेचनीय

Romanized: asechaniya, asechaniy, asechaneeya, ashechaniya

सेचन वा सिञ्चन गर्न नहुने; सिञ्चनका लागि अयोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सेचन वा सिञ्चन गर्न नहुने; सिञ्चनका लागि अयोग्य।

सम्बन्धित शब्दहरू