सेचनीय
Romanized: sechaniya, sechaniy, sechaneeya, shechaniya
सिँच्न, सिँचाइ गर्न उपयुक्त; सेचन गर्नुपर्ने; सेच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सिँच्न, सिँचाइ गर्न उपयुक्त; सेचन गर्नुपर्ने; सेच्य।