सेचन

Romanized: sechana, sechan, shechana, shechan

तरल वस्तुको छर्काइ, छिटाछिटा छर्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तरल वस्तुको छर्काइ, छिटाछिटा छर्कने काम।
२.
मन्त्र-उच्चारणका साथै पवित्र जल छर्कने धार्मिक कार्य; अभिषेक।
३.
पानीद्वारा गरिने सिँचाइ ।
४.
पुरुष र स्त्रीका सम्भोगक्रियामा प्रजननशील जीवाणुकोषको संयोग हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू