रेचन

Romanized: rechana, rechan, recan, recana

दिसा लगाउने काम वा त्यसका लागि खाइने औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दिसा लगाउने काम वा त्यसका लागि खाइने औषधी।
२.
कुनै पदार्थलाई शोधन गर्ने काम।
३.
प्राणायाम गर्दा भित्र तानेको श्वास बाहिर निकाल्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू