विरेचन
Romanized: virechana, virechan, wirechana, wirechan
पेटको कसरमसर फ्याँक्ने गरी दिसा लगाउने काम; जुलाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पेटको कसरमसर फ्याँक्ने गरी दिसा लगाउने काम; जुलाफ।
२.
दिसा लगाएर पेट सफा गराउने औषधी।
३.
दुःखान्त नाटकबाट पाठक वा दर्शकलाई करुणा र त्रास पैदा गराई मनको शुद्धीकरण गर्ने नाट्यप्रभाव।