विरेचक
Romanized: virechaka, virechak, wirechaka, wirechak
पेट सफा हुने गरी दिसा लगाउने; जुलाफ गराउने (औषधी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पेट सफा हुने गरी दिसा लगाउने; जुलाफ गराउने (औषधी)।
२.
कसर, मयल आदि निकाल्ने; सफा पार्ने।