विवेचक
Romanized: vivechaka, vivechak, viwechaka, wivechaka
कुनै शास्त्रीय विषय वा विषयवस्तुको विवेचना गर्ने शक्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै शास्त्रीय विषय वा विषयवस्तुको विवेचना गर्ने शक्ति भएको।
२.
गुणदोषको विचार गर्ने; विचारपूर्वक निर्णय गर्ने; मीमांसक; समीक्षक।