विवेच्य
Romanized: vivechya, vivechy, viwechya, wivechya
विवेचना गर्न योग्य; विवेचना गर्नुपर्ने; विवेचनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विवेचना गर्न योग्य; विवेचना गर्नुपर्ने; विवेचनीय।