विवेचन
Romanized: vivechana, vivechan, viwechana, wivechana
राम्रो नराम्रो, ठिक बेठिक आदि छुट्याउने वा पारख गर्ने काम; विवेचना; समीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो नराम्रो, ठिक बेठिक आदि छुट्याउने वा पारख गर्ने काम; विवेचना; समीक्षा।
२.
सत् र असत्को विचार; छानबिन।