रेचक
Romanized: rechaka, rechak, recak, recaka
दिसा लगाउने वा पखाला गराउने काम; जुलाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दिसा लगाउने वा पखाला गराउने काम; जुलाफ।
२.
दिसा लगाउने औषधी।
३.
प्राणायाम गर्दा सास बिस्तारै निकाल्ने विधि।
४.
कुनै पदार्थमा मिसिएको खराब तत्त्वलाई पृथक् पार्ने प्रक्रिया।
५.
(विशेषण)
दिसा लगाउने; पखाला गराउने।