कीचक

Romanized: kichaka, kichak, keechaka, keechak

विराट राजाको सेनापति तथा सालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विराट राजाको सेनापति तथा सालो।
२.
खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस ।
३.
एक जातिको नाम।

सम्बन्धित शब्दहरू