कीचकवध
Romanized: kichakavadha, kichakavadh, kichakawadha, kichakawadh
सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा पञ्चपाण्डवमध्येका भीमले गरेको कीचकको हत्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा पञ्चपाण्डवमध्येका भीमले गरेको कीचकको हत्या।