गोवध
Romanized: govadh, gowadha, gowadh, gobadha
हिन्दू धर्मअनुसार निषिद्ध मानिने गाई वा साँढे आदिको हत्या; गोहत्या; गोघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हिन्दू धर्मअनुसार निषिद्ध मानिने गाई वा साँढे आदिको हत्या; गोहत्या; गोघात।