गोवैद्य
Romanized: govaidy, gowaidya, gowaidy, gobaidya
पशुको चिकित्सा गर्ने वैद्य; पशु-चिकित्सक; पशुवैद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पशुको चिकित्सा गर्ने वैद्य; पशु-चिकित्सक; पशुवैद्य।
२.
मूर्ख वा अज्ञानी चिकित्सक।