पोकेवैद्य

Romanized: pokevaidy, pokewaidya, pokewaidy, pokebaidya

साथमा जडीबुटीबाट बनेका औषधीहरूको पोको वा पुडिया बोकेर आफूलाई डाक्ने रोगीका घरमा गई औषधी दिने वैद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साथमा जडीबुटीबाट बनेका औषधीहरूको पोको वा पुडिया बोकेर आफूलाई डाक्ने रोगीका घरमा गई औषधी दिने वैद्य।

सम्बन्धित शब्दहरू