पोके

Romanized: poke

पोको बोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पोको+ए]

१.
पोको बोक्ने।
२.
पोकाको; पोकोसम्बन्धी।
३.
शरीरमा पोकोजस्तो देखिने फुकुन्डो भएको; पोको निस्केको; फोके।

सम्बन्धित शब्दहरू