नौपोके

Romanized: naupoke

गाईभैंसी बियाएपछि पहिलो छाकको बिगौती ठुला पातमा बेरेर नौ पोका पारी दलिन वा निदालको खाँदमा घुसारेर देउतालाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नौ+पोको+ए]

1
गाईभैंसी बियाएपछि पहिलो छाकको बिगौती ठुला पातमा बेरेर नौ पोका पारी दलिन वा निदालको खाँदमा घुसारेर देउतालाई छुट्ट्याइने भाग।

सम्बन्धित शब्दहरू