विषवैद्य
Romanized: vishavaidya, vishavaidy, vishawaidya, wishavaidya
सर्प, बिच्छी आदि बिखालु प्राणीले टोक्ता शरीरमा फैलिने विष झार्ने व्यक्ति; झारफुक गरेर विष झार्ने वैद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सर्प, बिच्छी आदि बिखालु प्राणीले टोक्ता शरीरमा फैलिने विष झार्ने व्यक्ति; झारफुक गरेर विष झार्ने वैद्य।