कीटघ्न
Romanized: kitaghn, keetaghna, keetaghn, kiitaghn
किरा फट्याङ्ग्रा मार्ने वस्तु; गन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
किरा फट्याङ्ग्रा मार्ने वस्तु; गन्धक।