कृतघ्न

Romanized: kritaghna, kritaghn, krtaghn, krtaghna

गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी।
२.
आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने। (उदा.- त्यो मानिसलाई मैले भाइ जस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ!)।

उदाहरण वाक्य

  • त्यो मानिसलाई मैले भाइ जस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ!

सम्बन्धित शब्दहरू