कृतधी
Romanized: kritadhi, kritadhee, krtadhee, krtadhii
सच्चा विद्वान्; बुद्धिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सच्चा विद्वान्; बुद्धिमान्।
२.
सफा मनको।