रेचकी

Romanized: rechaki, rechakee, rechakii, recakee

ना. [फा. रेजगी] प्रायः एकपैसेदेखि पच्चिसपैसेसम्मको चानचुने सिक्का; चानचुन; खुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [फा. रेजगी] प्रायः एकपैसेदेखि पच्चिसपैसेसम्मको चानचुने सिक्का; चानचुन; खुद्रा।

सम्बन्धित शब्दहरू