विरोचन
Romanized: virochana, virochan, wirochana, wirochan
सूर्य; घाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य; घाम।
२.
चन्द्रमा; जून।
३.
पौराणिक कालका प्रसिद्ध दैत्यराज बलिको बाबु, प्रह्लादको छोरो।