वैरोचन
Romanized: vairochana, vairochan, wairochana, wairochan
बौद्ध धर्ममा पञ्च ध्यानी बुद्धमध्ये एकका लागि प्रयुक्त हुने शब्द; वज्रधात्वीश्वरीका पति; समन्तभद्रका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बौद्ध धर्ममा पञ्च ध्यानी बुद्धमध्ये एकका लागि प्रयुक्त हुने शब्द; वज्रधात्वीश्वरीका पति; समन्तभद्रका पिता।
२.
चैत्यका बिचमा राखिएको देवता।
३.
राजा बलि।