मोचन

Romanized: mochana, mochan, mocan, mocana

कष्ट तथा बाधाबन्धन आदिबाट छुटाउने वा छुट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कष्ट तथा बाधाबन्धन आदिबाट छुटाउने वा छुट्ने काम।
२.
हटाउने काम; अपसारण।

सम्बन्धित शब्दहरू