मोचनीय
Romanized: mochaniya, mochaniy, mochaneeya, mochaneey
मुक्त गर्नुपर्ने; मोचन गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मुक्त गर्नुपर्ने; मोचन गर्न सकिने।