मोच

Romanized: mocha, moch, moc, moca

मोच (mocha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मोच(१)

(नाम [प्राकृत मच्चु ])
१..
झट्का वा धक्का लागेर शरीरका कुनै भागको जोर्नीको नसा यताउता हुने क्रिया।
२..
गर्भमा नै बालक मरेर जन्मने वा जन्मनासाथ मर्ने एक रोग।
३..
बालक सुक्तै जाने एक रोग।

मोच(२)

(नाम [संस्कृत मुञ्ज])
1.
बाबियोजस्तो पाट निकालिने एक थरी बोट।

सम्बन्धित शब्दहरू