मोची

Romanized: mochi, mochee, mochii, mocee

जुत्ता सिलाउने पेसाको मिस्त्री; काठमाडौँ उपत्यका, तराईलगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जुत्ता सिलाउने पेसाको मिस्त्री; काठमाडौँ उपत्यका, तराईलगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर।

सम्बन्धित शब्दहरू