मोचो
Romanized: mocho, moco
केटो; ठिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी मचा]
१.
केटो; ठिटो।
२.
नोकर।