अशोचनीय
Romanized: ashochaniya, ashochaniy, asochaniya, asochaniy
सोच्न नसकिने; सोच्न अनुचित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+शोचनीय]
1
सोच्न नसकिने; सोच्न अनुचित हुने।