शोचनीय
Romanized: shochaniya, shochaniy, sochaniya, sochaniy
चिन्ता गर्नुपर्ने; चिन्तनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चिन्ता गर्नुपर्ने; चिन्तनीय।
२.
विचार पुऱ्याउनुपर्ने; विचारणीय।