शोचनदी
Romanized: shochanadi, sochanadi, shochanadee, shocanadi
असहनीय पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असहनीय पिर।
२.
शोकको नदी; आँसुको भल; बलिन्द्रधारा।
३.
शोकसागर।