पञ्चनद

Romanized: panychanada, panychanad, panchanada, panchanad

पन्जाब प्रदेशमा बग्ने झेलम, व्यास, राबी, चिनाव र सतलज- यी पाँच नदीहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पन्जाब प्रदेशमा बग्ने झेलम, व्यास, राबी, चिनाव र सतलज- यी पाँच नदीहरूको समूह।
२.
पन्जाब प्रदेश।
३.
किरण, धूतपापा, सरस्वती, गङ्गा र यमुना- यी पाँच नदीहरूको समुदाय।

सम्बन्धित शब्दहरू