पञ्चनख
Romanized: panychanakha, panychanakh, panchanakha, panchanakh
पाँच नङ हुने (जीव)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पाँच नङ हुने (जीव)।
२.
हात्ती।
३.
कछुवा।
४.
बाघ।