पञ्चमुख

Romanized: panychamukha, panychamukh, panchamukha, panchamukh

पाँच खण्ड छुट्‌टिने रेखा भएको रुद्राक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाँच खण्ड छुट्‌टिने रेखा भएको रुद्राक्ष।
२.
सदाशिव; महादेव।
३.
सिंह; वनराज।

सम्बन्धित शब्दहरू