पञ्चमाङ्गी
Romanized: panychamaanggi, panychamanggi, panchamaanggi, panychamaangi
पञ्चमाङ्गको; पञ्चमाङ्गसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पञ्चमाङ्गको; पञ्चमाङ्गसम्बन्धी।
२.
(नाम)
पञ्चमाङ्ग।