पञ्चशिख

Romanized: panychashikha, panychashikh, panychasikha, panchashikha

योगदर्शनका महातपसी एक प्राचीनतम ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
योगदर्शनका महातपसी एक प्राचीनतम ऋषि।
२.
साङ्ख्यशास्त्रका प्रधानाचार्य एक मुनि।
३.
सिंह; केशरी।

सम्बन्धित शब्दहरू