पञ्चतत्त्व
Romanized: panychatattva, panychatattv, panychatattwa, panchatattva
पृथ्वी, जल, तेज, वायु र आकाश गरी जम्मा पाँच प्राकृतिक तत्त्व । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पृथ्वी, जल, तेज, वायु र आकाश गरी जम्मा पाँच प्राकृतिक तत्त्व ।
२.
पञ्चमकार।