पञ्चतारा

Romanized: panychataaraa, panychataara, panychataraa, panychataar

ध्यानी बुद्धका पाँच शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ध्यानी बुद्धका पाँच शक्ति।
२.
पञ्चबोधिसत्त्वकी माता।
३.
वज्रधात्वीश्वरी, लोचना, मामकी, पाण्डुरा र तारा गरी जम्मा पाँच बौद्ध शक्ति।

सम्बन्धित शब्दहरू