विमोचन

Romanized: vimochana, vimochan, wimochana, wimochan

बन्धनबाट छुटकारा पाउने काम; रिहाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बन्धनबाट छुटकारा पाउने काम; रिहाई।
२.
हटाउने काम; अपसारण।
३.
बाहिर पठाउने काम; निकाल्ने काम।
४.
पुस्तक वा अन्य कुनै कृतिको प्रथम प्रकाशन हुँदा विधिपूर्वक गरिने अनावरण; लोकार्पण।

सम्बन्धित शब्दहरू