विमोहन

Romanized: vimohan, wimohana, wimohan, bimohana

मोहित पार्ने काम; लट्ठयाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मोहित पार्ने काम; लट्ठयाउने काम।
२.
मोहिनी; टुना; जादु।
३.
सुद्धी वा होस गुम हुने काम।
४.
भ्रम; भ्रान्ति; मतिभ्रम।
५.
मनःस्थिति र स्नायुको गडबडीले गर्दा हुने एक किसिमको मानसिक रोग।

सम्बन्धित शब्दहरू