मोहन

Romanized: mohan, mohana

कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम।
२.
बेहोस वा मूर्छित पार्ने तान्त्रिक विधि; मोहनी; मुहनी।
३.
कामदेवका पाँच बाणमध्ये एक।
४.
कृष्ण।

सम्बन्धित शब्दहरू