मोहनीय
Romanized: mohaniy, mohaneeya, mohaneey, mohaniiy
मोहित पार्न लायक; मोहित पार्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मोहित पार्न लायक; मोहित पार्ने खालको।