मोहनभोग

Romanized: mohanabhog, mohanabhoga

मिठो, नरम र केटाकेटीले पनि खान हुने गुण भएको एक थरी हलुवा; मनभोग; त्यस्तै एक थरी केरा; त्यस्तै एक जातको आँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मिठो, नरम र केटाकेटीले पनि खान हुने गुण भएको एक थरी हलुवा; मनभोग; त्यस्तै एक थरी केरा; त्यस्तै एक जातको आँप।

सम्बन्धित शब्दहरू