सहभोग
Romanized: sahabhog, shahabhoga, shahabhog, sahabhoga
सँगै बसेर भोग्ने काम; सँगसँगै भोग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सह+भोग]
1
सँगै बसेर भोग्ने काम; सँगसँगै भोग्ने काम।