मोहनी

Romanized: mohanee, mohanii, mohani

अरूलाई आफ्नो वशमा पार्ने वा लट्ठ्याउने तान्त्रिक मन्त्र वा विद्या; वशीकरण विद्या; टुना; मुहुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूलाई आफ्नो वशमा पार्ने वा लट्ठ्याउने तान्त्रिक मन्त्र वा विद्या; वशीकरण विद्या; टुना; मुहुनी।
२.
विष्णुका चौबिस अवतारमध्ये एक।
३.
मोहित पार्ने शक्ति; माया।

सम्बन्धित शब्दहरू